मत गणना सारै ढिलो, उत्सुक सर्वसाधारण निराश

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ । मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरेका सर्वसाधारण निराश बन्न थालेका छन् । मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ । काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको … Continue reading मत गणना सारै ढिलो, उत्सुक सर्वसाधारण निराश